युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । जेठ १४ गते आइतबारदेखि लागू हुने गरी मर्जर प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार रोक्का गरेको हो । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिक २०७९ (मर्जर निर्देशिका) बमोजिम मर्जर प्रयोजनका लागि दुबै कम्पनीको सेयर कारोबार…