संघीय संसदको बजेट अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख २४ गते आइतबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान भएको हो।राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ। बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको…