ठमेलस्थित एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ४९औं स्थानमा पर्न सफल भएको छ । केही समय अघि क्लब ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । सन् २०२३ का लागि विश्वभरिका सय उत्कृष्ट नाइट क्लबमध्ये ठमेलको एलओडी ४९औं लोकप्रिय नाइट क्लब बन्न सफल भएको हो । युकेस्थित डिजे म्यागले…