वैशाखमा साढे ५४ हजार नेपाली विदेशीए, उच्च दक्षता भएका १६ जना

गत वैशाख महिनामा वैदेशिक रोजगारीका लागि ५४ हजार ४५७ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । यो पहिलो पटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको संख्या हो । वैदेशिक रोजगार विभागका अनुसार वैशाखमा ४९ हजार ५ सय ९ पुरुष र ४ हजार ९ सय…