श्रीलङ्काको केन्द्रीय बैङ्कले अक्टोबरमा घटायो नीतिगत ब्याजदर

श्रीलङ्काको केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको  निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ ।    केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको ब्याजदर र स्थायी कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएको छ ।   सेन्ट्रल बैंक अफ श्रीलङ्काले बुधबार बसेको मौद्रिक बोर्डको…