सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी,…