चलचित्र ‘लाली बजार’ को कमाई ७ करोड नाघ्यो, प्रदर्शनरत अन्यको कति ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र हलमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको गत शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो । बक्स अफिसले चलचित्र लाली बजार, परालको आगो, मितज्यू, मालती मंगले, काजी र लाइफ ड्यामेजको कारोबार विवरण सार्वजनिक गरेको हो । जेठ…