सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो । आइतबार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य १ लाख ९ हजार ५…