बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार झापा, कचनकवल गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्मनारायण गणेशलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७८ फागुन ९ गतेको फैसलाले उनलाई बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख ५२ हजार रूपैयाँ जरिवानाको निर्णय…