प्रभु लाइफ इन्स्योरेन्सले तोक्यो साधारण सभा र बुक क्लोजको मिति

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको १४१ औं बैठकले जेठ २६ गते साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो । सभा जेठ २६ गते शुक्रबार लैनचौर ब्यांक्वेटमा दिउँसो ११ बजे बोलाइएको छ । सभाले आर्थिक वर्ष २०७७\७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब,…