घोराही सिमेन्टको आइपीओ प्रिमियम मूल्यमा निष्काशन

घोराही सिमेन्ट इण्डष्ट्रीले आज बैशाख १९ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख…