बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् । उनले २८ हजार ४१४ मत प्राप्त गरी निर्वाचित भएका हुन्। यादव पाँच हजार ८० मतको अन्तरमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम…