बुधबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउमा गिरावट आएको हो । मंगलबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज छापावाला सुनको भाउ प्रतितोला ११ सय…