नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि आएका आवेदनको मूल्याङ्कन गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले समिति नै बनाएर आवेदकहरुको मुल्याङ्कन गर्ने भएको हो । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स लिन इच्छुकबाट आवेदन माग गरेको थियो । बोर्डले माग गरे अनुसार स्टक एक्सचेन्जका लागि तीन वटा…