आइतबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा, कुन देशको भाउ कति ?

नेपाल राष्ट्र बैंकले आइबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज आइतबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९९ पैसा र बिक्री दर ८६ रुपैयाँ ३८ पैसा पुगेको राष्ट्र…