आँखुखोला जलविद्युत कम्पनीले चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागी निवेदन गर्ने र अनुमती पश्चात साधारण सभामा पठाउने निर्णय गरेको हो । कम्पनीले कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला –२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानी गर्न र…