लघुवित्त वित्तीय संस्थाहरुले पनि असुल हुन बाँकी ब्याजको न्युनतम ५ प्रतिशत ब्याज रकम असुल गरि कर्जा पुनरतालिकीकरण र पुनरसंरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधवार एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । लघुवित्तले ऋणीहरुलाई कर्जाृ चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरि आवश्यक र औचित्यका आधारमा एक पटकको लागि कर्जा पुनरतालिकीकरण…