सुनको भाउ ९ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन ९ सय रुपैयाँले बढेर घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य…