बिराटनगरमा रहेको नोबेल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले सन् २०२२ मा २ अर्ब ६२ करोड ६० लाख बराबरको एकीकृत सञ्चालन आम्दानी गरेको छ । नोबेल मेडिकल कलेजले सञ्चालन गरेको नोबेल क्यान्सर अस्पताल, नोबेल एड्भान्स्ड इन्भेष्टमेन्ट र नोबेल हस्पिटल फार्मेसीबाट संकलन भएको सञ्चालन आम्दानी समावेश गरी नोबेल मेडिकल कलेजले २ अर्ब ६२ करोड ६० लाख बराबरको…