हिजो दिउँसोदेखि बन्द रहेको पृथ्वी राजमार्ग विहान ९:४५ देखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा हिजो दिउँसोदेखि राजमार्गमा सवारी आवागमन अवरुद्द भएको थियो । दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो । हिजो दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन…