नेपाल विजनेस समीटले आर्थिक क्षेत्रमा नयाँ आयाम थप्ने

अर्थतन्त्रमा चुनौतीहरु बढ्दै गइरहेको सन्र्दभमा सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समीट २०२३ आयोजना हुने भएको छ । सरकार र निजी क्षेत्रबीचको दूरी कम गर्दै उद्यमी ब्यवसायी र बैंक, वित्तीय क्षेत्रको मनोवल बढाउन सिखर सम्मेलन आयोजना गरिएको हो । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा…