राष्ट्र बैंकले प्रणालीको तरलता नखिचेपछि ट्रेजरीकोे डिस्काउन्ट रेट ३ प्रतिशतमा झर्यो

नेपाल राष्ट्र बैंकको चलाखीले अल्पकालिन ब्याजदर घट्न थालेको छ। केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर निक्षेप संकलन दर भन्दा तल आउँदा पनि तरलता नखिचेपछि ट्रेजरीको डिस्काउन्ट रेट घटेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई विकास ऋणपत्र र ट्रेजरी बिल्स मार्फत व्यवस्थापन गर्दा अल्पकालिन ब्यादरहरु घट्न थालेका हुन । केन्द्रीय बैंकले बैंक तथा वित्तीय…