काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यता,…