दोल्ती पावरको आईपीओ १ लाख २७ हजार १८६ जनालाई बाँडफाँड

दोल्ती पावर कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम भएको बाँडफाँडमा १ लाख २७ हजार १८६ जना सर्वसाधारण आवेदकले आईपीओ हात पारेका छन् । जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाएका हुन् । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कम्पनीको सेयर…