नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८…