राष्ट्रिय योजना आगोगले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान गरेको छ । अर्थ मन्त्रालयले सोही अनुसार बजेट निमार्ण गर्ने तयारी अघि बढाउँदै सरोकारवालासँग सुझाव मागेको हो । योजना आयोगले सरकारलाई आगामी आर्थिक वर्षको बजेटको आकार १६ खर्ब ८८ अर्बबाट नबढ्ने गरी सीमा तोकिदिएको छ । मन्त्रालयले पनि सोही अनुसार नयाँ…