एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ । सो सम्बन्धी समझदारीपत्रमा यस बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरे। उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गरी मोबाइल…