भारतीय आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ ७४ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले मूल्य घटाएर पठाएपछि आयल निगमले पनि मूल्य घटाउने तयारी गरिरहेको छ । हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८…