बिहीबार कुन देशको मुद्राको भाउ कति

नेपाल राष्ट्र बैंकले बिहीबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७६ पैसा र बिक्री दर ८८ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै आज युरोको…