नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन वैशाख ३ गते आइतबार नेप्सेमा सामान्य गिरावट आएको छ । करिब तीन अंकले घटेको बजारमा होटल तथा पर्यटन सेक्टरका सेयरमा लगानीकर्ताको ध्यान मोडिएको छ । आइतबार नेप्से सूचक २.८० अंकले घटेर एक हजार ९ सय ३१ दशमलब ६८ विन्दुमा बन्द भएको हो । नयाँ वर्षको पहिलो दिन नेप्सेमा…