उद्योगी व्यवसायीका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान जारी छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म मतदान हुनेछ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न…