मुद्दती निक्षेपमा लगानीका लागि बैंक खोज्दै धितोपत्र बोर्ड

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले मुद्दती निक्षेप लगानी गर्न बैंकको खोजी गरेको छ । बोर्डमा रहेको अक्षय कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।  बोर्डले आइतबार एक सूचना जारी गर्दै बोर्डको लगानी सम्बन्धी नीति २०६७ को अधिनमा रही मुद्दती खातामा लगानी गर्न लागेको जनाएको हो । यद्यपी बोर्डले मुद्दती निक्षेपमा कति…