२ महिनामा ११ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को २ महिना (साउन–भदौ)सम्ममा ११ अर्ब बढी वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार २ महिनाको अवधीमा ३२८ वटा उद्योगका लागि ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । सो प्रतिबद्धता ३ वटा ठूला, २ वटा मध्यम र…