काठमाडौँ । रसुवा बाढीका कारण ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन् । तिब्बतबाट रसुवा भोटेकोसी नदीमा आएको बाढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् । सामान्य सोधपुछमा बैंकहरूका ९ वटा शाखामा पूर्ण क्षति पुगेको नेपाल बैंकर्स एसोसिएसन अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए । कुन बैंकका शाखा तथा कति कर्मचारी भन्ने विवरण…