काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको । उक्त रकम लक्ष्यको ६२.३३ प्रतिशत हो । गत आवको चैतसम्ममा ५ अर्ब ८ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक…