सरकारले नीतिगत संसोधन गरेर नयाँ स्टक एक्सचेञ्ज थप्ने प्रकृया अगाडि बढाएपछि त्यसको संसदमा चर्को बिराेध भएको छ । सरकारले लाइसेन्स बिक्री गर्न कै लागि धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र दलाल व्यवसायी नियमावली संसोधन मार्फत अघि बढेको प्रकृयाको विरोध भएको हो । प्रतिनिधि सभाको बैशाख १२ गते मंगलबारको बैठकमा सत्तारुढ घटक नेपाली कांग्रसका सांसद डा.…