नयाँ स्टक र ब्रोकरको लाइसेन्समा सर्वोच्चको क्लिनचिट, दोस्रो रिट पनि खारेज

सर्वोच्च अदालतले नयाँ स्टक र ब्रोकर थप गर्ने प्रक्रियालाई क्लिन चिट दिएको छ । सर्वोच्चले आइतबार रिट नै खारेजीको फैसला गर्दै नयाँ स्टक एक्सचेन्ज र धितोपत्र ब्रोकर थप गर्ने प्रक्रियालाई सदर गरेको हो । यसभन्दा अघि अधिवक्ता अमृत खरेलले संबैधानिक इजलासमा दायर गरेको रिट पनि सर्वोच्चले खारेज गरेको थियो । सर्वोच्चले आइतबार दिपक बिक्रम मिश्रको…