अर्थतन्त्र सुधारका लागि सकारात्मक हस्तक्षेपको नीति ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिग्रँदो अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यमा सकारात्मक हस्तक्षेपको नीति अवलम्बन गरिने बताएका छन् । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको १४औँ साधारणसभाको  उदघाटन गर्दै उनले निजी क्षेत्रसँगको सहकार्यमा सङ्कटोन्मुख अर्थतन्त्र सुधारका पक्षमा आवश्यक कदम चाल्न लागको बताए । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने,…