१५ दिनको अवधिमा अधिकांश तरकारीकोे भाउ बढ्यो, कुन तरकारीलाई कति ?

कालिमाटी फलफूल तथा तरकारी बजारमा १५ दिनको अवधिमा अधिकांश तरकारीको भाउमा वृद्धि भएकोे छ । कालिमाटी तरकारी बजार विकास समितिको तथ्यांकमा तरकारीको भाउमा सामान्य वृद्धि भएको देखिएको हो । १५  दिन पहिले ३० रुपैयाँमा बिक्री भइरहेको स्थानिय काउली अहिले २५ रुपैयाँ बढेर ५५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै १५ दिन पहिले ९० रुपैयाँमा बिक्री…