स्थानिय बजारमा शुक्रबार सुनको भाउ १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो रेकर्ड मूल्य भन्दा ४ सय रुपैयाँले कम हो । माघ १९ गते छापावाला सु्नले १ लाख ७ हजार ५ सय पु¥याएर नयाँ रेकर्ड बनाएको थियो । बिहीबार छापावाला सुन १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको…