धितोपत्र बजारमा लाग्दै आएको कमिसन घटाउन सेयर लगानीकर्ताहरुको माग

सेयर लगानीकर्ताहरुले नेपालमा धितोपत्रको कारोबारमा विश्वमै नभएको चर्को कमिसन लाग्दै आएको भन्दै त्यसलाई घटाउन माग गरेका छन् । सेयर बजारमा क्रियाशिल तीन लगानीकर्ताका संगठनहरुले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो मा गरेका हुन् । पूँजीबजार सुधारका हरेक निर्णयमा लगानीकर्ताले साथ दिने भन्दै उनीहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई काम गर्न अनुरोध गरेका छन्…