ब्रजेश्वरी ग्रुपको लगानीमा स्थापना भएको बेबी डायपर उत्पादक कम्पनी ब्रजेश्वरी इन्डष्ट्रिजले सन् २०२२ मा ८ करोड ५० लाखको कारोबार गरेको छ । सन् २०१८ मा रजिष्टर भएको कम्पनीले सन् २०२२ बाट बेबी डायपर उत्पादन गरेको छ । कम्पनीले नेपाली बजारमा ‘न्यानो’ र ‘टेन्डर टच’ को ब्रान्डनामबाट बेबी डायपर बिक्री गरिरहेको छ । आर्थिक वर्ष २०२२…