मन्त्रिपरिषद् विस्तारको सरगर्मीले सेयर बजार दोहोरो अंक बढ्यो, लघुवित्तमा आकर्षण

सत्ता गठबन्धन परिवर्तनले विस्तार हुन नसकेको मन्त्रिमण्डल विस्तार हुने भएसँगै मंगलबार सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । मंगलबार नेप्से १२.४१ अंक बढेर १९१८.४१ अंकमा पुगेको हो । सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायत दलहरुले पाउने मन्त्रालयहरुको टुङ्गो अन्तिम चरणमा पुगेसँगै सेयर लगानीकर्ताको बनोबल बढेको हो । सरकारले पूर्णता पाउँदा सेयर बजारको…