सगरमाथा जलविद्युतको आईपीओ चैत ८ देखि खुल्ने

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ चैत ८ गतेदेखि बिक्रीमा आउने भएको छ । कम्पनीले आम सर्वसाधारणमा ३५ लाख ८१ हजार ७६० कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।  आईपीओको निष्कासन छिटोमा चैत १२ गते बन्द हुनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा चैत २२ गते सम्म बैंकिङ समय बिक्री खुला…