बुधबार अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रालाई कति ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । मंगलबार डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको थियो भने आज २३ पैसाले बढेर डलर एकको खरिद दर १३१ रुपैयाँ ११ पैसा र बिक्री…