माया खोला हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिटिजन्स् क्यापिटल

माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्न सिटिजन्स् क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो । संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४.९० मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेका…