माई खोला हाइड्रोपावरको आइपीओमा बिहीबारदेखि आवेदन दिन सकिने

माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा बिहीबार (फागुन २५) देखि आवेदन दिन सकिने छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले इलाम जिल्लाको स्थानिय वासिन्दाहरुका लागी जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२…