सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ निष्काशन

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले ४२ लाख ४८ हजार ९ सय ३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यसअघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई सेयर बिक्री गरिसकेको कम्पनीले सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो । कम्पनीले ३ अर्ब ३३…