नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ रहेको छ । मंगलबार छापाला सुनको भाउ १ लाख ९ हजार…