वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधिसहित वैकल्पिक ऊर्जाको क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ । माथि उल्लेखित शैक्षिक योग्यता र कार्य अनुभव भएको व्यक्तिले आइतबारदेखि १५…